प्रभावित क्षेत्रमा यसरी गरिँदैछ उद्धार (फोटो-भिडियो)


काठमाडौं : काठमाडौं उपत्यकामा आएको बाढीले जनधनको क्षति गरेको छ। बागमती, विष्णुमती, मनहरा, हनुमन्ते, धोबीखोला, नख्खुखोलामा आएको बाढीले जनजीवन प्रभावित पारेको हो। काठमाडौं उपत्यकाका थुप्रै स्थानमा बाढी पसेपछि सुरक्षा निकायहरू उद्धारमा खटिएका छन्।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी गरेको छ। कार्यालयका एसपी हेरम्ब शर्माले उपत्यकाका तीनवटै जिल्लामा उद्धार टोली खटिएको बताए।

उनका अनुसार ललितपुरको बल्खु, नख्खु मेडिसिटी क्षेत्र, भक्तपुर र काठमाडौंको सामाखुसी र कृष्णधारा मार्गमा प्रभावितलाई उद्धार गरेको हो। नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले मात्रै ३८० जनाको उद्धार गरेको छ। एसपी शर्माका अनुसार ललितपुरमात्रै ३८० जनाको उद्धार गरिएको हो।

हेर्नुस् तस्बिर :

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.