बाढीपहिरोका कारण ललितपुरमा १८ जनाको मृत्यु
काठमाडौं : बाढीपहिरोका कारण ललितपुरमा १८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार १८ जनाको मृत्यु भएको छ।
घाइते भएका १० जनामध्ये ६ जना डिस्चार्ज भएका छन्। हराइरहेका १९ जनामध्ये १५ जनाको पहिचान हुन बाँकी छ। १९ जना हराइरहेको १५ जनाको भेरिभाइ हुन बाँकी रहेको परिसरले जनाएको छ।