कलंकीमा खसी बोका किन्नेको भीड
काठमाडौं : दसैं नजिकिएसँगै काठमाडौंमा खसी बोकाको बिक्री बढेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खसी बिक्री भइरहेको छ। खसी बिक्री किन्ने सर्वसाधारणको पनि भीड लागेको छ।