अरिङ्गालको टोकेर घाइते भएका साउदको मृत्यु

अरिङ्गालको टोकेर घाइते भएका साउदको मृत्यु
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

बाजुरा : बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। असोज २५ गते अरिङ्गालले टोकेर गम्भीर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। 

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए। भैंसी गोठनजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो। 

अरिङ्गालले टोकेर ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.