४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं : नेपाल सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ। कार्त्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो।
मन्त्रिपरिषद्ले अध्यागमन विभागका महानिर्देशक कोष निरौलालाई सञ्चार मन्त्रालय तथा सूचना प्रविधि मन्त्रालय,विष्णुप्रसाद ज्ञवालीलाई अर्थमन्त्रालय र यज्ञराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ।
यसैगरी कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोग,श्रवणकुमार पोखरेललाई भूमि व्यवस्था र सहकारी तथा गरिबी निवार मन्त्रालयमा सरुवा गरिएको छ।
सहसचिवहरूको सरुवाको विवरण :