पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपालको ४ गोल (फोटो फिचर)

पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपालको ४ गोल (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपालले माल्दिभ्सविरुद्ध भइरहेको खेलको पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ। महिला साफ च्याम्पियनसिपअन्तर्गत सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले ४-० गोलले अग्रता लिएको हो।

नेपालका लागि रेखा पौडेलले २, प्रिती राई र सविता राना मगरले एक-एक गोल गरे। नेपालका लागि प्रिती राईले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। त्यसपछि सविता राना मगर र रेखा पौडेलले लगातार गोल गरेपछि नेपालले ३-० गोलको अग्रता लिन सफल भएको थियो। सविताले २८औं र रेखाले ३१औं मिनेटमा गोल गरिन्। त्यसको १० मिनेटपछि रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई सफलता दिलाएकी थिइन्।

nullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.