टुकुचा खोला थुनेर सडक निर्माण सुरु (फोटोफिचर)
काठमाडौं : काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भासिएर देखिएको टुकुचा खोला थुनेर सडक निर्माण सुरु भएको छ।
महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने उक्त सडक निर्माण कार्य केही दिनअघिदेखि सुरु भएको हो। डिजी प्रकाश कन्स्ट्रक्सनलाई सडक निर्माण सुरु भएको हो।