एमालेले स्पष्टीकरण सोधेपछि भीम रावलले भने- पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौं

एमालेले स्पष्टीकरण सोधेपछि भीम रावलले भने- पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौं

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न आग्रह गरेका छन्। पार्टीले सुदूरपश्चिम प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधेपछि नेता रावलले यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन्।

तानाशाही शैलीमा जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने लगत कार्य गरेको बताउँदै उनले यसको विरोधमा उत्रिन आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.