लक्ष्मी पूजामा झिलिमिली काठमाडौं (फोटो फिचर)
काठमाडौं : तिहार पर्व अर्थात् लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यका झिलीमिली देखिएको छ। बिहीबार साँझ काठमाडौं उपत्यका झिलिमिली देखिएको हो।
तिहारको रौनक उज्यालो र झिलिमिली बत्ती हो। केही वर्ष यता माटोको दियोको बदलामा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दो छ विशेषगरी सहरी क्षेत्रका घर, पसललगायत व्यावसायिक प्रतिष्ठानहरू बत्तीले सजाइएका छन्।