अनरको बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स७सी बजारमा उपलब्ध हुँदै

अनरको बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स७सी बजारमा उपलब्ध हुँदै
सुन्नुहोस्

काठमाडौं : ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स७सी फोरजी प्रस्तुत गर्न लागेको छ। 

टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिनेछ। अनर एक्स७सी फोरजीमा ५-स्टार ड्रप रेजिस्टेन्स र एसजीएस प्रिमियम परफर्मेन्स सर्टिफिकेसन रहेको छ। जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ। आईपी६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ। जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ।

अनर एक्स७सी फोरजी मा ६००० एमएएचको सुपर टिकाउ ब्याट्री छ। जसले २८.५ घण्टा म्मको स्ट्रिमिङ वा २१.५ घण्टासम्मको भिडियो प्लेब्याक समय प्रदान गर्दछ। यसमा रहेको 35W अनर सुपर चार्ज टेक्नोलोजीले चार्जको चिन्ता बिना तपाईंलाई जडित राख्छ। साथै १०८ एमपी एआई  क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, २५६ जिबी इन्टरनल स्टोरेज र र्‍याम टोर्बो टेक्नोलोजीले सहज मल्टिटास्किङ र TÜV Rheinland लो ब्लू लाइट सर्टिफिकेसनसहित ६.७७ इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ।

मूल्य र उपलब्धताबारे थप जानकारीका लागि अनर को आधिकारिक सामाजिक मिडिया पेज र वेबसाइटमा अपडेटहरू हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.