जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीले नागार्जुन नगरपालिका-६ सिगारेपामा टहरामा जुवातास खेल्ने १० जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ५ सय २० रूपैयाँ र ५ बुक ताससहित १० जना पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीको रणकालिका गेष्ट हाउसमा जुवातास खेलिहेको अवस्थामा ५ जनालाईप्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ६० रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो । 
शनिबार पक्राउ गरी उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.