पाटनमा कार्तिक नाच (तस्बिर)
काठमाडौं : ललितपुरको पाटनमा कार्तिक नाच नाचिने क्रम जारी छ। सोमबार राति छैटौं दिन प्याखँ (घोला, कवं, ख्या:, भैरव, कुमारी, महालक्ष्मी प्याखँ) देखाइएको छ।
कात्तिक महिनामा देखाइने यो नाच मल्लराजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन्। यो नाच वि.सं. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेको मानिन्छ।