उपनिर्वाचन : माओवादीबाट कीर्तिपुरको मेयरमा प्राध्यापक शिवशरण महर्जन उम्मेदवार घोषणा

उपनिर्वाचन : माओवादीबाट कीर्तिपुरको मेयरमा प्राध्यापक शिवशरण महर्जन उम्मेदवार घोषणा
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाअध्यक्ष उम्मेदवार घोषणा गरेको छ।  

बुधबार बिहान पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा मेयरका लागि प्राध्यापक शिवशरण महर्जनलाई अघि सारेको हो। मेयर राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए। 

यसैगरी माओवादी केन्द्रले  वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण बिष्टलाई अघि सारेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.