दार्चुलामा जात्रा हेरेर फर्किने क्रममा जीप दुर्घटना, ६ जनाको मृत्यु

दार्चुलामा जात्रा हेरेर फर्किने क्रममा जीप दुर्घटना, ६ जनाको मृत्यु
सुन्नुहोस्

दार्चुला : मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

म १ ज ३३८ नम्बरको (बन्दबडी) बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

मृतककफ सनाखत हुन बाँकी छ। यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको र बाँकी जानकारी आउन केही बेर लाग्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जीपमा कतिजना सवार थिए ?, कति को मृत्यु भयो ?, कति घाइते छन् भन्ने एकिन भने हुन सकेको छैन । गाडी सडकभन्दा निकै तल खसेको छ । रातिको समय भएकोले उद्धार कार्यमा कठिनाइ भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.