स्थानीय तह उपनिर्वाचन,कहाँ को उम्मेदवार ?
काठमाडौं (अन्नपूर्ण) : स्थानीय तह उपनिर्वाचनका लागि दलहरूले आ-आफ्ना उम्मेदवार तय गरेका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवार दर्ता हुँदैछ। कुन दलले कहाँ कसलाई उम्मेदवार बनाएका छन् ?
१. कीर्तिपुर नगरपालिका, काठमाडौं
चुनाव हुने पद : मेयर
एमाले— डा. सुरेन्द्र मानन्धर
माओवादी— शिवशरण महर्जन
राप्रपा— ई. ध्रुव महर्जन
२.गौरिशंकर गाउँपालिका, दोलखा
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— पास्वीकी तामाङ
एमाले— उमा लुंगेली शेर्पा
माओवादी— निमलेकी शेर्पा
एकिकृत समाजवादी— रवीना खड्का
रास्वपा— गोमा श्रेष्ठ
३. ग्रामथान गाउँपालिका, मोरङ्ग
चुनाव हुने पद : अध्यक्ष
कांग्रेस— बलराम सरदार
एमाले— तुल्सीराम विश्वास
माओवादी— नमो नारायण माझी
एकिकृत समाजवादी— दिलबहादुर विक
राप्रपा— दिनेश कुमार थनदार
रास्वपा— नवीन कुमार विश्वास
४.पुथा उत्तर गंगा गाउँपालिका, रुकुम (पूर्व)
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— रिर्चा सुनार
एमाले— केस कुमारी तुलाचन
माओवादी— ज्ञान देवी पुन
एकिकृत समाजवादी— सुनिता बुढा
५. महाबु गाउँपालिका, दैलेख
चुनाव हुने पद : अध्यक्ष
कांग्रेस— झलकबहादुर भण्डारी
एमाले— जंग बहादुर शाही
माओवादी— जंग बहादुर मगर
रास्वपा— प्रकाश कुमार बुढा
६. नलगाड नगरपालिका, जाजरकोट
चुनाव हुने पद : उपप्रमुख
कांग्रेस— इन्द्रा चन्द सिंह
एमाले— सुनिता बोहोरा
माओवादी— देवका लामिछाने
राप्रपा नेपाल— मनिषा रावल
रास्वाप— पार्वती पुन
७. सर्केगाड गाउँपालिका, हुम्ला
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— सविता बुढा
एमाले— जाना शाही
८. स्वामी कार्तिक खापर गाउँपालिका, बाजुरा
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— पुलती सरा शाही
एमाले—सुलोचना भण्डारी बुढा
माओवादी— राजु कुमारी वि.क.
एकिकृत समाजवादी— जवा शाही