‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा

‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा
सुन्नुहोस्

काठमाडौं : सुजल डेरीले ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ। कम्पनीका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी गाई र भैंसीको दूधबाट पाउडर बनाएको हो। 

१८० मिलिलिटर तातो पानीमा तीन चम्चा पाउडर मिसाएर चिया वा कफी बनाउन सकिने कम्पनीले जनाएको छ। यो पाउडर दूध १२ महिनासम्म प्रयोग गर्न सकिने छ।

डिलाइट डेरी ह्वाइटनर दुई साइजमा उपलब्ध छ। डिलाइट डेरी ह्वाइटनर ४०० ग्राम प्याकको ४ सय ७० रुपैयाँ र ८०० ग्राम प्याकको ९ सय रुपैयाँ उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ।

यो उत्पादन सेल्स बेरी, बिगमार्ट लगायतका स्टोरमा उपलब्ध छ। साथै दराज, ठूलोडटकम, स्मार्टडोकोजस्ता ई–कमर्श साइटबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.