कप्तान पूजा महतोलाई गौशालामा नागरिक अभिनन्दन

कप्तान पूजा महतोलाई गौशालामा नागरिक अभिनन्दन
सुन्नुहोस्

गौशाला (महोत्तरी) : नेपाल महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई गौशालामा नागरिक अभिनन्दन गरिएको छ। नेपाललाई पहिलोपटक आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पुर्‍याउनका लागि विशेष योगदान गरिएको भन्दै नगरवासीले उनलाई सम्मान गरिएको हो।

उनले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर स्वरुप उनको गृहनगरी गौशालामा विजयी यात्रा निकालिएको थियो। जसमा नागरिक समाज, बुद्धिजीवी, शिक्षाप्रेमी लगायत सर्वसधारणको उपस्थिति थियो। सो यात्राको क्रममा उनलाई हरेकले पुष्प गुच्छा, माला, खादा, अवीर लगाएर स्वागत गरिएको थियो। त्यस्तै सर्वसाधारणले ताली बजाएर उनलाई सम्मान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.