विद्यायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। आज दिउँसो २ बजे बस्ने समितिको बैठकमा नवीकरण ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।