चीन भ्रमण सफल हुन्छ, कसैसँग ऋण लिने अवस्था छैन : प्रधानमन्त्री

चीन भ्रमण सफल हुन्छ, कसैसँग ऋण लिने अवस्था छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने बताए। 

बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको विवादका बीच प्रधानमन्त्री ओलीले कसैसँग ऋण लिने अवस्था नरहेको बताए। 
उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.