सानो गौचरण खेल मैदानको पुनर्निर्माण गर्दै महानगर

सानो गौचरण खेल मैदानको पुनर्निर्माण गर्दै महानगर
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाले सानो गौचरनको फुटबल खेल मैदानलाई पुननिर्माण गर्ने भएको छ । बिहीबार महानगरकी उपप्रमुख सुनिता डंगोलले सानो गौचरनको फुटबल खेल मैदानलाई पुननिर्माणको शिलान्याश गरेकी हुन्।

 खेल मैदान शुभ कन्स्ट्रक्सनले १८ करोड ८६ लाखमा पुनःनिर्माण गर्ने महानगरले जनाएको छ । काठमाडौं महानगर वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सानो गौचरनलाई व्यवस्थीत ढंगले पुननिर्माण गरेर सबै प्रतियोगीता सम्पन्न गर्ने गरि तयार गरिने जानकारी दिए।

सानो गौचरनमा कृत्रिम घाँससहितको खेल मैदान , २८ वटा चारपाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुने बताइएको छ । त्यस्तै सोहि परिसरमा फिजियोथेरापी कक्ष, कपडा फेर्ने कोठा,एउटा प्राथमिक उपचार कक्ष र टिम लकर समेत राखिने महानगरले जनाएको छ । 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.