अर्घाखाँचीमा टिपरलाई टाइमकार्ड

अर्घाखाँचीमा टिपरलाई टाइमकार्ड
सुन्नुहोस्

अर्घाखाँची : दुर्घटना न्युनीकरण गर्न गोरुसिंगे सन्धिखर्क सडकमा सञ्चालन हुने टिपरलाई टाइमकार्ड लागू गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न गोरुसिंगे सन्धिखर्क सडकको डोहोटेदेखि नरपानी सम्म चल्ने टिपरमा टाइमकार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

आज बिहीबारदेखि नरपानीदेखि डोहोटेसम्मको ३८ किलोमिटर सडकमा जाँदा ४ घण्टा र फर्कँदा डोहोटेबाट नरपानीसम्म साढे २ घण्टाको समय कायम गरिएको छ।

तीव्र गतिमा सञ्चालन हुने टिपरका कारण दुर्घटनाको जोखिम हुने भएपछि समय तालिका अनुसार टिपर सञ्चालन गराउन लागिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.