तुलसीपुर उपमहानगरका कर्मचारी आन्दोलित

तुलसीपुर उपमहानगरका कर्मचारी आन्दोलित
सुन्नुहोस्

दाङ : दाङको तुलसीपुर उप–महानगरपालिकाले आफूखुसी निर्णय गर्दा कर्मचारीहरू असन्तुष्ट भएका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले स्थानीय सरकारले बनाएको कानुनको धज्जी उडाउँदै आफूखुसी जथाभावी गर्न खोजेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । 

ललितबहादुर घर्तीको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।  नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिँदै संघर्ष समितिका संयोजक घर्तीले पहिलो चरणमा सम्पूर्ण कर्मचारीले कालोपट्टी बाँधेर विरोध जनाउने,दोस्रो चरणमा पेनडाउन गरी कामकाज ठप्प पार्ने,तेस्रो चरणमा धर्ना कार्यक्रम गरी सबै पक्षलाई आन्दोलनमा सहभागी गराउने र चौथो चरणमा कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पार्ने योजनाका साथ आन्दोलनमा उत्रिएको जानकारी गराए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.