ईसेवाको ब्रान्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरीको निरन्तरता

ईसेवाको ब्रान्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरीको निरन्तरता
सुन्नुहोस्

काठमाडौं : नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ।

विगत एक वर्षदेखि ईसेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अजेश कोइराला र दीपेन्द्रसिंह ऐरीबीच पुनबीच ब्रान्ड प्रवर्द्धकको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

कार्यक्रममा ब्रान्ड प्रवर्द्धक ऐरीले ईसेवासँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए। ईसेवाका सीईओ कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु गर्वको विषय भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.