उपनिर्वाचन

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, ६५९ मतले पछाडि एमाले

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, ६५९ मतले पछाडि एमाले
सुन्नुहोस्

काठमाडौं : कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ३३८५ मत प्राप्त गरेका छन्।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन् । उनले २७२६ मत प्राप्त गरेका छन्। उनीहरुबीच ६५९ मतान्तर रहेको छ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले २३१७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.