सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
सुन्नुहोस्

काठमाडौं : सहकारीको रकम अपचनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।  वीरगञ्जको सानो पाइला सहकारीको  रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ  पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई चितवन लगिएको छ। जिल्ला सरकारी कार्यालय चितवनले उनको बयान लिइरहेको छ।

सहकारी ठगी प्रकरणमा काठमाडौंमा बयान सकिएपछि प्रहरीले उनलाई चितवन पुर्‍याएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.