भुटानी राजालाई विमानस्थलमा परराष्ट्रमन्त्री राणाको स्वागत

भुटानी राजालाई विमानस्थलमा परराष्ट्रमन्त्री राणाको स्वागत
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक नेपाल काठमाडौं आइपुगेका छन्। ड्रुक एयरको विमानबाट उनी १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै केहीबेरअघि  काठमाडौं आइपुगेका हुन्। उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले स्वागत गरिन्।

null

उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका हुन्। भ्रमण टोलीमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन्। 

null

भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ,स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.