पहिलो बलमै लुम्बिनीको विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनीको पहिलो बलमै विकेट झरेको छ। सुदूरपिश्चिमका स्कट कुग्गेलेइजिनले अर्जुन साउदको विकेट लिएका हुन्।
सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।