पावरप्लेमा चितवनको सुस्त सुरुवात

पावरप्लेमा चितवनको सुस्त सुरुवात
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं दिनको दोस्रो खेलमा पावर प्लेमा चितवन राइनोजले सुस्त सुरुवात गरेको छ । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गरेको चितवनले १ विकेट गुमाउँदै ३५ रन बनाएको छ । 

पहिलो विकेटका रुपमा चितवनले ओपनर सन्तोष कार्कीलाई ३.१ ओभरमा ९ रन बनाउँदै पेभेलियन फर्काएको छ । 

हाल क्रिजमा हसन इसाखिल २९ र विपिन रावल ४ रनमा खेलिरहेका छन् । 

आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनको जित निकालेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.