तेह्रथुम पुगेर प्रधानमन्त्री ओलीले गरे आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालय भवनको उद्घाटन

तेह्रथुम पुगेर प्रधानमन्त्री ओलीले गरे आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालय भवनको उद्घाटन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा अवस्थित प्रणामी माध्यमिक विद्यालयको नयाँ १८ कोठे भवनको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए।

null

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसको सहयोगमा उक्त भवन निर्माण भएको हो।  उद्घाटन कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुनलगायतको उपस्थिति थियो ।

गृहजिल्ला भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार झापा गएका थिए। 

null


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.