तमु ल्होसार विशेष

तस्बिरमा हेर्नुहोस् बसन्तपुरदेखि टुँडीखेलसम्म र्‍याली

तस्बिरमा हेर्नुहोस् बसन्तपुरदेखि टुँडीखेलसम्म र्‍याली
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। यस अवसरमा सोमबार बिहान बसन्तपुरदेखि टुँडिखेलसम्म र्‍याली निकालिएको छ।

null

टुँडिखेलमा भेला भएर गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाइरहेका  छन्।‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

null

‘तमु ल्होसार’पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । 

 तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.