निराजन ढकालले जिते '१८औं वर्षमा १८ गुणा' पुरस्कार

निराजन ढकालले जिते '१८औं वर्षमा १८ गुणा' पुरस्कार
सुन्नुहोस्

काठमाडौं : सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा , परिवारमा खुसी लाखौं गुणा”  योजना अन्तर्गत मेगा बम्पर उपहार “आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ। 

सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम रू ४१,९०९ (अक्षरूपी एक्चालिस हजार नौ सय नौ)को १८ गुणा गरेर रू ७,५४,३६२ (अक्षरूपी सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी ) जित्न सफल भएका छन्। 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मङ्सिर ३० गते सम्म चल्ने गरी  समस्त नेपालीहरूको महान चाड २०८१ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना प्रातकर्महरूसँग पर्वको खुसी साट्न लगातार ६० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.