सीजी डिजिटलको एकैपटक ५ वटा नयाँ सोरूम उद्घाटन

सीजी डिजिटलको एकैपटक ५ वटा नयाँ सोरूम उद्घाटन
सुन्नुहोस्

काठमाडौं : सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ सोरूम सञ्चालनमा ल्याएको छ। यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वासिङ मेसिन,एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन्।

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै : LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन्।

आफ्ना सामानहरूको प्रदर्शन  र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा,विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित सोरुम सञ्चालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरूबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३०५ सम्मको विशेष छुट पाउन सक्नेछन्। तर,यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

नयाँ शाखाहरूमा  Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ जसमा सहभागी भइ नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन्। नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ। Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer, र Loyalty Points जस्ता सुविधाहरू पनि समावेश छन्। 

यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ। जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.