घर नै कछुवा र चरा तस्करीको अखडा

घर नै कछुवा र चरा तस्करीको अखडा

काठमाडौंः अवैध विक्री वितरणका लागि लुकाएर राखिएका एकसय नौ कछुवा र एकसय ६५ प्रजातिका विभिन्न चराचुरुङगी जिल्ला वन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ ।

भारतको पटना घर भई हाल सामाखुसीस्थित नरेश शाहीको घरमा बस्दै आएका महमद उसमानलाई पक्राउ गरिएको छ ।

अधिकांश चरा लबबर्ड छन् । उनले कछुवा र चाराचुरुगी विक्री गर्दै आएको सुराकी पाएपछि जिल्ला वन कार्यालय र प्रहरी अनुसन्धान ब्यूरोले कारवाही गरेको हो ।

ती सबै बेचबिखनका लागि राखिएका कारण आवश्यक कारवाहीका लागि पक्राउ गरिएको जानकारी जिल्ला वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले दिए ।

अवैध विक्री वितरणका लागि लुकाएर राखिएका एकसय नौ कछुवा र एकसय ६५ प्रजातिका विभिन्न चराचुरुङगी जिल्ला वन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ ।

भारतको पटना घर भई हाल सामाखुसीस्थित नरेश शाहीको घरमा बस्दै आएका महमद उसमानलाई पक्राउ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.