बाघले चितुवाको घाँटी समातेपछि..
![बाघले चितुवाको घाँटी समातेपछि..](https://annapurnapost.prixacdn.net/media/albums/57654788c02072.70326796_Mcsx5k5UbG.jpg)
एजेन्सी: जंगलको राजा सिंहलाई मानिए पनि बाघले चितुवालाई आक्रमण गरी मृत्युको मुखमा पुर्याएको छ।
भारतको जयपुरस्थित आरक्षमा रहेको बाघले चितुवालाई मृत्युको मुखमा पुर्याइदिएको हो।
शुक्रबार भएको सो भीडन्तमा बाघले चितुवाको घाँटी समातेर आक्रमण गरेको थियो। चितुवाले आफूलाई बचाउन हर प्रयास गरे पनि उसले बाघको आक्रमणलाई रोक्न भने सकेनन्। आरक्षमा घुम्न गएका पर्यटकले सो भीडन्त देखेपछि यसरी फोटो खिच्न भ्याए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)