काबुल घटनाबारे सरकारले सदनमा जानकारी गराउने
![काबुल घटनाबारे सरकारले सदनमा जानकारी गराउने](https://annapurnapost.prixacdn.net/media/albums/5767ba164bd957.08557121_ZGNk9fa6Gw.jpg)
काठमाडौंः अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको विस्फोटमा नेपाली मारिएकोबारेमा सरकारले सदनमा जानकारी गराउने भएको छ ।
परराष्ट्र मन्त्री कमल थापाले सोमबार बस्ने संसद् बैठकमा अफगानिस्तानमा मरिएका र घाइते भएका नेपालीबारे जानकारी गराउन लागेका हुन् ।
मन्त्री थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठ आत्मघाती विस्फोटमा मारिएका र घाइतेसहित २१ जनाको नाम आएको बताउँदै यसबारेमा सदनमा जानकारी गराउन लागिएको बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)