संसदीय छानबिन माग

संसदीय छानबिन माग

काठमाडौं: त्रिभुवन विश्वविद्यालय र लुम्बिनी विश्वविद्यालयका ६ पूर्वउपकुलपतिले काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र स्नातकोत्तर प्रवेशपरीक्षा सञ्चालनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र हस्तक्षेपबारे संसदीय छानबिन गर्न माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पाँच पूर्वउपकुलपति र लुम्बिनी विश्वविद्यालयका एक पूर्वउपकुलपतिद्वारा शुक्रबार जारी संयुक्त वक्तव्यमा उल्लेख छ, ‘घटनाको सत्यतथ्य बुझ्न र जनतालाई वास्तविक सूचना उपलब्ध गराउन हामी पूर्वउपकुलपतिहरू एउटा संसदीय छानबिन टोली गठन गर्न अविलम्ब आग्रह गर्दछौं ।'

वक्तव्य जारी गर्नेमा महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीनजंग शाह, गोविन्दप्रसाद शर्मा र त्रिरत्न मानन्धर छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.