मुग्लिन नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिन नारायणगढ सडक पुनः सञ्चालनमा

चितवनः शनिबार बिहानैदेखि पहिराको कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुनःसञ्चालन भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत दारेचोक गाविस४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि आज बिहान ५:२५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १०:३० बजेदेखि पहिरो पन्छाएर सडक खुलाइएको हो ।

मुग्लिन बजारबाट चार सय मि नारायणगढतर्फ पहिरो खसेको थियो ।

सडक विस्तारका क्रममा काटिएको माथिको भागबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.