केहीबेरका लागि संसद बैठक स्थगित
काठमाडौँः व्यवस्थापिका संसदको बैठक केहीबेरका लागि स्थगित भएको छ ।
संसदमा बिहीबारबाट सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल केहीबेरका लागि स्थगित भएको हो ।
सभामुख ओनसरी घर्तीमगरले ४ः४५ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिइन् ।