शोकमा डुब्यो धनकुटा (फोटोफिचर)

शोकमा डुब्यो धनकुटा (फोटोफिचर)

धनकुटाः बिहीबारको दुर्घटनाले धनकुटा शोकमा डुबेको छ । दुर्घटनामा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवाको निधनले अझ धनकुटा वासीलाई दुःखी बनाएको छ । धनकुटा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका खेवा लोकप्रिय मानिन्थे ।

धनकुटा नगरपालिकामा आयोजित श्रद्धाञ्जलि सभामा पूर्वअर्थराज्य मन्त्री हरिराज खेवालाई धनकुटावासीले श्रद्धाञ्जलि दिएर अन्तिम बिदाई गरेका छन् ।  धनकुटा दुर्घटनाले सम्पूर्ण धनकुटावासीलाई शोकमा डुबाएको छ ।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस बिहीबार दिउँसो धनकुटामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री खेवासहित १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.