अन्नपूर्ण ओएमजी बाइक उपहार तीनजनालाई

अन्नपूर्ण ओएमजी बाइक उपहार तीनजनालाई

काठमाडौंँ: अन्नपूर्ण ओएमजी, ‘जहाँ छ सपना, त्यहा हुन्छ अन्नपूर्ण पोष्ट’ अन्र्तगत चौथो, पाँचौ र छैठौँ महिनाका विजेताको नाम सार्वजनिक गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच चौथो महिनाका विजेता, नविन खतिवडा (रसिद नम्बर १७०८७), पाँचौका महिनाका विजेयता संगम मगर (रसिद नम्बर १८३३९)  र छैठौँ महिनाका विजेता युवराथ थापा (रसिद नम्बर १६१८२) लाई बाइक प्रदान गरिने छ ।

चौथो र पाँचौ महिनाका महिनाका विजेयता नविन र संगम धादिङ घाटबेसीका हुन् भने छैठौँ महिनाका विजेयता युवराज थापा मोरङ पथरीका हुन् ।

लक्की ड्रमा सहभागी भएका चौथौ महिनाका विजेता नविन खतिवडाले उपहार जितेकोमा खुसी व्यक्त गरे । ‘मैले पुरस्कार जित्छु भन्ने सोचेकै थिइन तर पुरस्कार जितेकोमा साह्रै खुसी लागेको छ,’ उनले भने ।

 अन्नपूर्ण पोष्टले गत माघदेखि अन्नपूर्ण ओएमजी जहाँ छ सपना, त्यहाँ हुन्छ अन्नपूर्ण पोष्ट उपहार शुरु गरेको हो । उक्त उपहार अन्र्तगत साप्ताहिक घरायसी सामाग्री, मासिक मोटरबाइक र वार्षिक बम्पर उपहारमा चितवनमा रहेको फुल्ली फर्निस घर उपहार समावेश गरिएको छ ।

पाँचौ महिनाको मासिक उपहारका लागि लक्कीड्र गर्दै चौथो महिनाका बाइक विजेयता नविन खतिवडा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.