प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राजदूतको बधाई

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राजदूतको बधाई

काठमाडौँ: नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निजी निवास लाजिम्पाटमै पुगेर चिनियाँ राजदूत ऊ चुन्ताइले बधाई दिएका छन् ।

चुन्ताइले व्यवस्थापिका संसदबाट निर्वाचित भएर निवासमा पुग्नेबित्तिकै भेटेर प्रचण्डलाई बधाई तथा कार्यकालसफलताको शुभकामना दिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन मार्फत् बधाई दिए लगत्तै चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बधाई दिएका हुन् ।

प्रचण्डका सहयोगी जोगबहादुर महराले भने, ‘चिनियाँ राजदूतले निवासमै आएर प्रचण्डलाई पहिलोपटक बधाई दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.