प्रचण्डलाई चीनको शुभकामना
![प्रचण्डलाई चीनको शुभकामना](https://annapurnapost.prixacdn.net/media/albums/Flag-of-China-57a2da787684e2.66872537_tRn7nKTSN9.jpg)
काठमाडौंः नवनिर्वाचित प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले जारी गरेको बक्तव्यमा चीन नेपालको सहयोगी छिमेकी भएको र दुई देशबीचको सहकार्य अझ विस्तृत हुने उल्लेख गरेकी छन् ।
विगतदेखि रहेको दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने हुवाको विश्वास छ ।
यसैबीच नेपालका लागि चिनियाँ राजदूत हुँ चुन्ताईले बुधबार नै प्रधामन्त्रीमा निर्वाचित प्रचण्डलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । प्रचण्डलाई बधाई दिन चुन्ताई लाजिम्पाट पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)