खतराको सामना गरिरहेको यो कस्तो जाति ?
![खतराको सामना गरिरहेको यो कस्तो जाति ?](https://annapurnapost.prixacdn.net/media/albums/Janajati-57a2e106497d31.59413038_Ej1HoK9b6b.jpg)
एजेन्सीः दुनियाँमा यस्ता जातिहरु छन् जो प्रत्येक पल आफ्नो खतराको सामना गरिरहेका छन् । विश्वमा रहेका धेरै जनजाति समूह भने बाहिर संसारमा भएको परिवर्तनका कारण पनि जोखिममा परेका छन् ।
भारतको अण्डमान आइल्याण्डमा बसोबास गर्दै आएको अण्डमानीज जनजातिको पनि बाहिर दुनियाँसँग घुलमिल हुन नसक्दा अस्तिस्व नै संकटमा परेको छ ।
अण्डमान आइल्याण्डमा बसोबास गर्ने जातिलाई नेररिटोस पनि भनिन्छ । यो जातिका पुरुषको उचाइ महिलाको तुलनामा कम हुन्छ ।
यिनीहरु १९ औ शतब्दीसम्म बाहिरी मानिससँगको कुनै सम्पर्कमा थिएनन् । त्यो बेलासम्म उनीहरु आगो बाल्न पनि जाँन्दैनथे । यिनीहरुको मुल रुप भने अफ्रिकी हो । अहिले यो जातिको संख्या झन्डै पाँच सय मात्र छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)