मानवसेवामा सहकार्य गर्ने सम्झौता

मानवसेवामा सहकार्य गर्ने सम्झौता

 काठमाडौंः अन्नपूर्ण मिडिया नेटवर्क र लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वान बीच मानवीय सेवाका कार्यहरूमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा शुक्रबार एक समारोहबीच अन्नपूर्ण मिडिया नेटवर्कका तर्फबाट नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिका प्रमुख सञ्चालन अधिकृत हरिप्रकाश गौचन र लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानका गभर्नर कुमारराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा लाइन्स क्लब इन्टरनेसनलका डाइरेक्टरद्वय विजयकुमार राजु, सञ्जय खेतानलगायतको उपस्थिति थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.