प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका प्रधानमन्त्रीको बधाई

काठमाडौँः नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।

शनिबार बिहान टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका समकक्षी  विक्रमसिंगेले अबको नेतृत्वले नेपालको संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार संविधान कार्यान्वयनपछि देश विकासको बाटो खुल्ने विश्वास समेत श्रीलंकाली प्रधानमन्त्री विक्रमसिंगेले गरेका छन् ।

टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डले अगामी दिनमा नेपाल र श्रीलंकाको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.