बस दुर्घटनाका मृतक २७ जनाको सनाखत

बस दुर्घटनाका मृतक २७ जनाको सनाखत

बनेपाः काठमाडौँबाट काभ्रेको मदनकुँडारीतर्फ जाँदै गरेको बस दुर्घटनाका मृतक २७ जनाको सनाखत भएको छ । सोमबार दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते छन् । घाइतेको बनेपा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

मृतक २७ जना
मादनकुँडारी–८ की ८ बर्षीया एलिशा तामाङ,  कार्तिकेदेउरालीकी ३० बर्षीया कुनमाया परियार, कार्तिकेदेउराली ७की ३० बर्षीया सीता बर्देवा, कार्तिकेदेउराली –१ का ३० बर्षीय उमेश सापकोट, कार्तिकेदेउराली ३का २८ बर्षीय बिष्णु बास्कोटा, मादनकुँडारी ९की ३५ बर्षीय सञ्जा तामाङ,
कार्तिकेदेउराली ७ का ४७ बर्षीय कृष्ण दमा, मादनकुँडारी–१ की २६ बर्षीया सुनमाया तामाङ, मादनकुँडारी–१ का ४० बर्षीय छविलाल चौलागाँई,  मेच्छेपौवा–१ की ४६ बर्षीया इन्द्रकुमारी लाम, मादनकुँडारी–५ का ५६ बर्षीय निलकण्ठ गौतम, मादनकुँडारी–३ बस्ने ७० वर्षका औलकसिं वाइवा, मादनकुँडारी– ३ की ७० बर्षीया माइली तामाङको मृत्यु भएको छ ।

सँगै, गोठपानी–२ की २१ बर्षीया रेशम विक, कार्तिकेदेउराली –७ का ४७ बर्षीय परशुराम गौतम, कार्तिकेदेउराली –७ का ७३ बर्षीय गोविन्दप्रसाद गौतम,  कार्तिकेदेउराली –२ की ४५ बर्षीया सीता गिरी, गोठपानी–१ की ७५ बर्षीया ठुलीकान्छी सुनुवारको मृत्यु भएको छ ।

त्यसैगरी, मादनकुँडारी–५ का ३६ बर्षीय विनोद गौतम, मादनकुँडारी–६ का ५४ बर्षीय जय भन्ने केशव पाण्डे, कार्तिकेदेउराली –७ का ३६ बर्षीय कृष्णहरि बर्देवा, रामेछाप गुन्सी भदौरे–१ का ५४ बर्षीय लिलानाथ गौतम, मादनकुँडारी–४ की ३० बर्षीया सुष्मा लामा मगर, रामेछाप लखनपुर–१ की ४५ बर्षीया जुनकिरी गौतम, बिर्तादेउरलाी–२ का ६५ बर्षीय कृष्णहरि पाण्डे, कार्तिकेदेउराली –८ की ५० बर्षीया सुशीला शिवभक्ती र  पोखरीचौरी–७ का रमेश गौतमको मृत्यु भएको हो ।

२६ जनाको घटनास्थल र रमेश गौतमको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.