लायन्स क्लबद्वारा विद्यालयलाई सहयोग

लायन्स क्लबद्वारा विद्यालयलाई सहयोग

काठमाडौंः लायन्स क्लब अफ पोखरा अन्नपूर्णले कास्की पुरन्चौरमा रहेको हिमालय प्राविलाई फर्निचर, शैक्षिक सामग्री र नगद सहयोग प्रदान गरेको छ । 

शिक्षासेवी अशोक पालिखेको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा क्लबले विद्यालयलाई फर्निचर, शैक्षिक सामग्री, एक वर्षका लागि शिक्षक तलब र कक्षा कोठाका लागि कार्पेट गरी ६५ हजार बराबरको सहयोग गरेको क्लबका पूर्वअध्यक्ष सोनाम साङ्पोले बताएका छन् । 

लायन्सको वल्डवाइड सर्भिस विकअन्र्तगत यो कार्यक्रम गरिएको पूर्वअध्यक्ष साङ्पोले बताए । ३५ जना विद्यार्थी भएको यो विद्यालयका केही विद्यार्थी एचआईभी संक्रमितसमेत छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.