हलिउडका रियालिटी स्टार कोलको क्यान्सरस कोठी
हलिउडका रियालिटी स्टार ३२ वर्षीया कोल कार्दायसिनको ढाडमा भएको कोठीमा क्यान्सर देखिएपछि आठ इन्च छाला काट्नु परेको छ ।
उनले यो साँच्चै नै पीडादायी भएकोले अरूलाई पनि यस्तो कोठी देखिएमा बेलाबेलामा परीक्षण गराउन सुझाव दिएकी छिन् ।