एलजीद्वारा डिलरलाई थाइल्यान्ड भ्रमण
![एलजीद्वारा डिलरलाई थाइल्यान्ड भ्रमण](https://annapurnapost.prixacdn.net/media/albums/LG-brand-57bd524ad45df3.15691240_kaLBS0UUhp.jpg)
काठमाडौंः चौधरी ग्रुप अन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सीजी इलेक्ट्रोनिक्स प्रालिले आफ्नो डिलरलाई थाइल्यान्ड भ्रमणमा लगेको छ ।
कम्पनीले ‘इन्ज्वय एन्ड ह्याभ अ ग्रेट ट्रिप टु थाइल्यान्ड २०१६'भन्ने नाराका साथ आफ्ना ७० वटा डिलरलाई थाइल्यान्ड भ्रमण लगेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष कम्पनीले नेपालभरिका एलजीका डिलरलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्रान्ड प्रबद्र्धन गर्न विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।
यसैलाई निरन्तरता दिने उद्देश्यका साथ कम्पनीले यसपाली पनि आफ्ना डिलरलाई थाएल्यान्ड भ्रमण लगेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)