पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

रत्ननगरः चितवनको कालीखोलामा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।बरुद्ध सडक एकतर्फीरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गएराति परेको वर्षापछि चण्डिभञ्ज्याङको कालीखोलामा पहिरो खस्दा शुक्रवार बिहान ५ बजेदेखि सडक अबरुद्ध भएको थियो। पहिरोका कारण बाटोमा रोकिएका चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयौं सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

बाटो विस्तारका क्रममा रहेकाले वर्षा हुनासाथ पहिरो खस्ने समस्याका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.